Comments Add Comment

Advertisment

SKIP THIS

प्युठानको स्वर्गद्वारी नगरपालिको मेयरमा काँग्रेस र उपमेयरमा जनमोर्चा विजयी

०३ जेठ , काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका टेकप्रसाद भण्डारी विजयी भएका छन् । ७ हजार ७ सय २६ मत ल्याउँदै भण्डारी मेयर निर्वाचित भएका हुन् ।

भण्डारीका प्रतिस्पर्धी एमालेका रामप्रसाद श्रेष्ठले ५ हजार १ सय ५२ मत ल्याए । उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर विजयी भए । उनले ७ हजार ३ सय ७७ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी एमालेकी गौरी बरापातेले ५ हजार २६ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै