Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा

०५ जेठ , काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा जसपाका विद्याप्रसाद यादव विजयी भएका हुन् । उनी ७ हजार ४९६ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले ६ हजार ४५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमार दोहोरिएकी छन् । उनी ६ हजार १५४ मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । जसपाको रिमा मिश्रा ५ हजार ९०२ मत ल्याइ दोस्रो भएकी छन् । नेकपा एमालेकी बसन्ती पाण्डेले तीन हजार ३८ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

महोत्तरीको गौशालामा जसपा विजयी

Advertisment

छुटाउनुभयो कि? सबै

महोत्तरीको गौशालामा जसपा विजयी