Comments Add Comment

Advertisment

SKIP THIS

यौन हिंसा पिडितलाई न्याय माग्दै बालुवाटारमा प्रदर्शन

०६ जेठ , काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक जना किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गर्दै शुक्रबार बिहान बालुवाटारमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री निवास अगाडी स्वतःस्फुर्त भएको प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment