Comments Add Comment

Advertisment

SKIP THIS

बालेनले कटाए ५० हजार मत

१० जेठ , काठमाडौं । काठमाडौं महानगरपालिकाकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिर्जना सिंहले ३० हजार ७ सय ७६ मत ल्याएकी छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै