१२ जेठ , काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०७८/०५/२५ गते प्रकाशित विज्ञानपन अनुसार लोकसेवा आयोगबाट संचालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको नतिजा बिहिबार साँझ प्रकाशन गरिएको हो ।
को को भए पास ? हेर्नुहोस् नामसहित :



