
४ माघ , काठमाडौ । नेपाली सेनाको अधिकृत क्याडेट पदका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।
लोकसेवा आयोगले सोमबार साँझ सि.सं.६२ अधिकृत क्याडेट पदका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
काे-काे भए पास ? हेर्नुहोस् नामसहित:







