१८ साउन , काठमाडौं । विभिन्न ट्रेडका प्राविधिक विल्लादार (खुला तथा समावेशी र आन्तरिक) पदका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित भएको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले बुधबार विभिन्न ट्रेडका प्राविधिक विल्लादार (खुला तथा समावेशी र आन्तरिक) पदका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित भएको जनकारी दिएको हो ।
हेर्नुहोस् नतिजा नामसहित:







