Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्चको फैसलाविरुद्ध सडक प्रदर्शन (फोटोफिचर)

१४ जेठ , काठमाडौं । निजगढको जंगल मासेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरूप सडकमा उत्रिएका सर्वसाधारण । काठमाडौंमा रहेका निजगढवासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन् । उनीहरूले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै