Comments Add Comment

Advertisment

SKIP THIS

म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

१६ जेठ , काठमाडौं । म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका ९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ ।

दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगेर शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले प्रहरी चौकी पारिबेनी पर्वतको सहयोगमा पर्वत जलजला गाउँपालिका ४ कजनिया भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

ललितपुरमा २६ वर्षीया महिला बलात्कृत

सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत

ललितपुरमा २६ वर्षीया महिला बलात्कृत