२३ जेठ , काठमाडौं । आज बिहान सुर्खेतबाट मुगुको लागि छुटेको क १ च ५० नम्बरको जिप दुर्घटना भएको छ ।
जिप कनकासुन्दरी गाउँपालिका वडा न ८ पाउसेरबाडा सिन्जा जुम्लामा ६:३० बजे दुर्घटना हुदा गाडीमा क्षेती भएता पनि चालक सहितका सवार ४ जना सकुशल रहेको जानकारी न्युज24ग्यालेक्सीलाई आएको हो ।



