Comments Add Comment

Advertisment

SKIP THIS

नारायणघाट–मुग्लिन सडक सुचारु

२६ जेठ , काठमाडौं । नारायणघाट–मुग्लिन सडकखण्ड सुरु भएको छ । पहिरो पन्छाएपछि १२ः१५ देखि दुई तर्फि सुचारु भएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको थियो ।

सडक सुचार भएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै