Comments Add Comment

Advertisment

SKIP THIS

डुम्रे–बेशीसहर सडकखण्डमा दुई ठाउँमा पहिरो

५ असार , काठमाडौँ  । डुम्रे–बेशीसहर सडकखण्ड अन्तर्गत आज दुई ठाउँमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ ।

सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–८ बलिफाँटमा आज बिहान सडक भाँसिदा सवारी आवागमन प्रभावित भएको हो ।

बिहानैबाट रोकिएको सवारी साधन पहिरो गएको आसपासमै रोकिएको प्रहरी चौकी पुर्कोटले जनाएको छ ।

यस्तै, डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत लम्जुङको बेशिसहर नगरपालिका–१ उदिपुरमा पनि आज बिहान झरेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ ।

बिहान साढे ५ बजे अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोष्ट उदिपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै