Comments Add Comment

Advertisment

SKIP THIS

१३५ किलो लागुऔषध गाँजा बरामद

१२ साउन ,काठमाडौ । मलंगवा नगरपालिका-११ स्थित चौरबाट करिब १ सय ३५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठूलो पल्छीबाट सानो पल्छीतर्फ गईरहेका ९ जना व्यक्तिहरुले पोका फाली फरार भएका थिए । 

उक्त पोको जाँच गर्दा उक्त गाँजा भएको खुलेको हो ।

फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment