Comments Add Comment

Advertisment

SKIP THIS

साइबर सुरक्षासम्बन्धी रिपोर्ट सार्वजनिक

१२ असार , काठमाडौं । साइबर आक्रमण रोक्न भैरव टेक्नोलोजीद्वारा निर्मित भैरव त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो ।

विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट सार्बजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत विषय उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै