Comments Add Comment

Advertisment

SKIP THIS

आईजिपी नियुक्तिविरूद्धको रिटमा सुनुवाइ हुँदै

१३ असार , काठमाडौं । नेपाल प्रहरीको प्रहरी आईजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ ।

असार ५ गते सुनुवाई भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई हुनेछ ।

रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएको थियो । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment