१३ असार , काठमाडौं । तार्केश्वर -३ काेटमा बा प्र ०३ ००१ क ०५७१ नम्बर काे ट्रकले पैदल यात्री लाई ठक्कर दिएकाे छ ।
उक्त ट्रकले ठक्कर दिदा पैदल यात्री घाईते भएकाे छ ।
थप रिपोर्टिङ आउन बाकी छ ।