Comments Add Comment

Advertisment

SKIP THIS

सप्तकोसीमा पानीको बहाब बढ्याे, २१ ढोका खोलियो

१५ असार , काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाब बढ्न थालेको छ । बुधबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले गरेको मापन अनुसार १ लाख ३७ हजार ७५ क्यूसेक प्रती सेकेन्ड पानीको बहाब मापन भएको हाे ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवका अनुसार ब्यारेजका ५६ ढोका मधेय अहिले २१ वटा ढोका खोलीएको छ । पहाडी क्षेत्रमा बर्षा भएसंगै कोशीमा पानीको बहाब बढ्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै