Comments Add Comment

Advertisment

SKIP THIS

पहिलो मधेस प्रदेश युवा महोत्सव आज सकिँदै

१६ असार , काठमाडौं । बुधबारदेखि सुरु भएको ‘पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९’ आज सकिँदै छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा जारी महोत्सव आज घोषणा पत्र सार्वजनिक गरिनेछ ।

‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ सुरु भएको महोत्सवमा मधेस मन्धन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझलगायतका कार्यक्रम हुनेछ।

प्रदेशको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको महोत्सवको मुख्यमन्त्री लालबाबु राउतले उद्‌घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै