Comments Add Comment

Advertisment

SKIP THIS

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु : ३८ जना घाइते

१६ असार , काठमाडौं । बनेपामा बाल अपांग अस्पताल बनेपाका कर्मचारी सवार बस दुर्घटना भएको छ ।

बनेपा नगरपालिका–११ मा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालका स्टाफ सवार बा।१क ५७४७ नम्बरको बस सडकबाट ७ मिटर तल झर्दा ३८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट भक्तपुरको लोकन्थलीका ५३ वर्षीया लेख कुमारी बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनाबाट घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै