Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीले माग्याे ठुलाे सङ्ख्यामा कर्मचारी (सुचना सहित)

नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेकाे छ। प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो।

आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो। पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै