Comments Add Comment

Advertisment

SKIP THIS

अर्थसचिव अनिश्चितकालका लागि बिदामा : मन्त्री शर्मा रहुन्जेल मन्त्रालय नफर्किने

२२ असार , काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् ।

बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।

बालुवाटार स्रोतका अनुसार आज बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको छन । जनार्दन शर्माको मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि मरासिनीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै