Comments Add Comment

Advertisment

SKIP THIS

निता ढुंगानाको मेहन्दी र हरिहर अधिकारीको हल्दी उत्सव (तस्वीरसहित)

२३ असार , काठमाडौँ । यतिबेला अभिनेत्री निता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारीको चर्चा छ ।

एकातिर यी २ ले बनाउने फिल्मको त अर्कोतिर यी २ को विवाहको । ४ वर्षदेखीको प्रेम सम्बन्धलाई पूर्णता दिदै यो शुक्रवार २४ गते बिवाह बन्धनमा बाधिदै छन् ।

केहिदिन अघि ब्याचलरेट पार्टी सेलिब्रेट गरेकि निताले बुधबार मेहेन्दी उत्सव सम्पन्न गरेकी छन् भने हरिहरले पनि हल्दी सेरेमोनी गरेको तस्वीर सार्बजनिक भएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै