२९ असार , काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।
भृकुटीमण्डपस्थित ह्विलचेयरको गोदाममा आगलागी भएको हो।
अहिले प्रहरी र दमकल त्यसतर्फ जाँदै छ।