Comments Add Comment

Advertisment

SKIP THIS

काँकडभिट्टाको जुत्ता उद्योगमा भीषण आगलागी

२० माघ , काठमाडौं । झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी भइ रहेको छ । केही समय अघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो ।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

नेपालगञ्जको बोरा गोदाममा भीषण आगलागी

भृकुटीमण्डपमा भीषण आगलागी

Advertisment

छुटाउनुभयो कि? सबै

नेपालगञ्जको बोरा गोदाममा भीषण आगलागी

भृकुटीमण्डपमा भीषण आगलागी