Comments Add Comment

Advertisment

SKIP THIS

पुलमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला

२७ असार , काठमाडौं । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष मृत अबस्थामा फेला परेका छन् ।

आज बिहान जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको हो । ती पुरूष अन्दाजी ५० वर्षका छन् । उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

मोरङमा कन्टेनरभित्र पुरुषको शव फेला

इनारमा एक पुरुषको शव फेला

भक्तपुरमा एक पुरुषको शव फेला

Advertisment