Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले फरार रहेका १ जना बाल यौन दुराचारीलाई पक्राउ

(महेन्द्र सिंह ) २७ असार , काठमाडौं ।  जिल्ला अदालत बाँकेबाट बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिन कैद तोकिएका ३३ वर्षीय अनिस नाउलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

नाउ अदालतको फैसला आए यता फरार रहेका थिए । उनलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै