Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसन : नेप्से सूचक १‍.४२ अंकले बढ्यो

३१ असार , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ ।

सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ । कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।

बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको थियो । लगातार घटेको नेप्से हिजो २००१.५३ बिन्दुमा पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै