Comments Add Comment

Advertisment

SKIP THIS

खेत जोत्ने क्रममा ट्याक्टर पल्लेटर सहचालकको मृत्यु

३२ असार , काठमाडौं । झापाको बुद्धशान्ति गाँउपालिका ५ शान्तिनगर गैरीगाँउ स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्लेटर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २६ को बिकाश कुमाल रहेका छन् ।

हिजो पुर्वाञ्ह ४ बजे प्र.१-०१-००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टी दुर्घट्ना हुँदा ट्याक्टरका सह-चालक रहेका कुमालको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीबाट प्रहरी टोली खटि गई ट्याक्टर र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै