Comments Add Comment

Advertisment

SKIP THIS

धरानमा कर्मचारीमाथि गोली प्रहार

३२ असार , काठमाडौं । धरानमा कर्मचारीमाथि गोली प्रहार भएकाे झ । शुक्रबार राति ८ बजे धरान उपमहानगरपालिकाको गरिवी निवारण गणक वडा नं. २० का यहासु राईमाथि गोली प्रहार भएको हो । धरानबाट विष्णुपादुका घर जादै गर्दा राईमाथि गोली प्रहार भएको हो ।

गोली राई सवार मोटरसाइकलको ट्याङ्कीमा लागेर वच्न सफल भएको इलाका प्रहरी कार्यालय धरानले जनायो । ‘मोटरसाइकलमा गोली लागेर मोटरसाइकलको ट्याङ्कीमा सानो दुलो समेत परेको पाइएको छ, इलाका प्रहरी कार्यालय धरानका अनुसार गोली प्रहार भएकाे बिषयमा अनुसन्धान भइरहेका प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै