Comments Add Comment

Advertisment

SKIP THIS

मन्दीमा फस्दै गएको ठान्छन् बहुसंख्यक अमेरिकीहरू

३२ असार , काठमाडौं । अमेरिकामा भएको नयाँ सर्वेक्षणका अनुसार अधिकांश अमेरिकीहरूले अमेरिकी अर्थतन्त्र मन्दीमा रहेको ठान्छन्।

भर्खरको एक सर्वेक्षणले ५८ प्रतिशत अमेरिकीहरूले देश मन्दीमा रहेको भनेका छन्। गत मे र जुन महिनामा यस्तो बताउने अनेरिकीको सङ्ख्या क्रमशः ४८ र ५३ प्रतिशत थियो।

सर्वेक्षणमा १० मध्ये दुई जनाभन्दा कम अमेरिकी (१९ प्रतिशत) ले आफ्नो ज्याला मुद्रास्फीतिसँग तालमेल रहेको बताएका छन् भने आधाभन्दा बढी (५४ प्रतिशत)ले भने नभएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै