३२ असार , काठमाडौं । यतिबेला चीनमा सबभन्दा गर्मी हुने समय हो। फोटोमा देखिएका हरियाली पहाड र नदीका आसपासमा बसेर गर्मीबाट बच्न सकिन्छ। यस्ता ठाउँहरु निकै आनन्ददायक पनि हुन्छन्।