Comments Add Comment

Advertisment

SKIP THIS

हाइनान टापुको घुम्तीमार्ग

८ साउन , काठमाडौँ । सन् २०२०को डिसेम्बर ३१ तारिख हाइनान टापु घुम्तीमार्गको निर्माण सुरू भएको थियो जुन हाइनान स्वतन्त्र व्यापार बन्दरगाह कार्यक्रमको महत्वपूर्ण पूर्वाधार परियोजना हो। सन् २०२३ निर्माण पूरा भएर संचालन हुने अनुमान छ। हाइनान टापु घुम्तीमार्गको कूल लम्बाइ ९८८.२ किलोमिटर छ भने हाइखौ, छ्युङहाइ, सानया लगायत १२ वटा समुद्री शहर तथा जिल्ला पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै