Comments Add Comment

Advertisment

SKIP THIS

युननान नान च्यानः राँको महोत्सव

९ साउन , काठमाडौँ । चीनको युननान प्रान्तमा विभिन्न जातजातिको बसोबास रहेकोले स्थानीय जातीय महोत्सव पनि प्रशस्त छन् साथै विशेष पनि छन्।

जुलाई २३ तारिख, युननान नान च्यान यी जाति स्वायत्त बस्तीमा स्थानीय राँको महोत्सव मनाइएको छ। रात परेपछि गाउँबस्तीबाट हरेक व्यक्तिले राँको लिएर गाउँको केन्द्रमा आएर मुख्य राँको बाल्छन्। त्यसपछि मुख्य राँकोमा काठको धुलो छर्केर राँकोबाट विशाल ज्वाला बनाउँछन्। उक्त विशाल ज्वाला स्थानीय यी जातीय जनतालाई शुभकामना दिने द्योतक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै