Comments Add Comment

Advertisment

SKIP THIS

बाँके ट्राफिकको छड्के चेकजाँच ७० वटा अटो र इ-रिक्सा कार्वाहीमा

.(सागर थापा)

६ भदौ , काठमाडौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीको कमान्डमा खटिएको छड्के चेकजाँचको क्रममा गल्ती गर्नेलाइ कार्वाही गरेको छ ।

जिल्ला भित्रै सार्वजनिक सवारी साधन तथा निजि सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चेकजाँच गर्ने क्रममा अटो ई-रिक्सा कागजपत्र साथमा नबोकेका लाइसेन्स नभएका १८ बर्ष उमेर नपुगेका ब्यक्तिहरुले चलाएको ७० वटा अटो ई-रिक्साहरुलाई नियन्त्रणमा लिई ट्राफिक नियम अनुसार आवश्‍यक कारवाहि गरि निजहरुलाई सचेत गरेर छोडिएको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment