Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचन विथोल्न खोज्ने समुहलाई कार्वाही गर्न निर्देशन दाङ एसपी : वली

२२ कात्तिक , काठमाडौ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा दाङ जिल्लाभरका सम्पूर्ण कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले मातहतमा रहेका सम्पूर्ण प्रहरी युनिटका प्रहरी ईन्चार्जहरुलाई निर्देशन दिदै ।

आसन्न हुन गईरहेको मङ्सिर ४ गतेको“प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९” शान्ति सुरक्षाको वर्तमान अवस्था , समस्या र चुनौतीहरुको न्यूनीकरणका उपायहरु, प्रहरीले गर्नु पर्ने काम कर्तव्य, जिम्मेवारी, मानव अधिकारको संरक्षण ,प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता, आगामी निर्वाचन सम्बन्धमा नागरिकसँग प्रहरीले गर्ने व्यवहार लगायत बिषयमा दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले अन्तरक्रिया एवं निर्देशन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment