Comments Add Comment

Advertisment

SKIP THIS

सरकारद्धारा १३३ हेमोडायलायसिस मेसिन २२ अस्पताललाई हस्तान्तरण (सूचीसहित)

१७ साउन , काठमाडौं । सरकारले विभिन्न २२ अस्पताललाई १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले १३३ सेट हेमोडायलायसिस मेसिन हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा खरिद गरिएको मेसिन आवश्यकताका आधारमा वितरण गरिएको महाशाखाका प्रमुख डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै