Comments Add Comment

अमेरिका वास्तवमै “अर्काको अनुगमन गर्ने साम्राज्यवादी मुलुक” हो

१७ साउन , काठमाडौं । दीर्घकालीन अवधिदेखि अमेरिकी सरकार तथा सम्बन्धित संस्थाहरुले आफ्नो प्राविधिक श्रेष्ठतामार्फत् पूरै संसारको ठूलो परिमाणमा निगरानी गर्दै गोप्य सूचना चोर्दै आएको छ।

अमेरिकी नागरिक होस् वा विदेशी सरकार अथवा विदेशी व्यवसाय र विदेशी व्यक्तिहरुलाई लक्षित गरेर किन नहोस्, अमेरिकाको जासुसी कार्यकलापले अन्तर्राष्ट्रिय ऐन तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डमा गम्भीर रुपमा क्षति पुर्याइरहेको छ।

अमेरिका विश्वलाई हानि पुर्‍याउने “अनुगमन गर्ने साम्राज्यवादी मुलुक” भएको कुरा वास्तविकताबाट धेरै पटक प्रमाणित भइसकेको छ। अर्काको अनुगमन गर्ने सो साम्राज्यवादी मुलुकको झुटो अनुहार दिन प्रतिदिन विश्वमा प्रष्ट हुँदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै