Comments Add Comment

Advertisment

SKIP THIS

बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

२२ साउन , काठमाडौं । बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिलवालको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । बाध्यताले विदेशिएका बुबा तथा भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ ।

म्यूजिक भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नम्रता शर्माले अभिनय गरेका छन् । यो गीतमा सिलवाललाई गायनमा सन्ध्या बुढाले साथ दिएकी छिन् । सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको संगीत रहेकाे गीत अदेश गुरुमछानले एरेन्ज गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै