Comments Add Comment

Advertisment

SKIP THIS

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपालको महोत्तरीको कार्यक्रम रद्द

२६ भाद्र काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पाटीका अध्यक्ष माधवकुमार नेपाल शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक रद्द भएको छ ।

महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी आउने कार्यक्रम थियो ।

तर, नेपाल कर्णाली प्रदेश जानुपर्ने भएपछि महोत्तरीको कार्यक्रम रद्द भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए । फेरि छिट्टै अर्को मिति तय हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै