Comments Add Comment

Advertisment

SKIP THIS

विदेशी मुद्राको विनिमय दर

२७ साउन , काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ १७ पैसा र बिक्री दर १५५ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

Advertisment

छुटाउनुभयो कि? सबै

विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर