Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

७ असार ,काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ १ पैसा र बिक्री दर १४३ रूपैयाँ ६६ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३५ पैसा र बिक्री दर १६७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा, दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १२ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८।२ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३३ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

Advertisment

छुटाउनुभयो कि? सबै

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर