Comments Add Comment

Advertisment

SKIP THIS

पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

२८ साउन काठमाडौ । आफ्नै श्रीमती २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-२३ ईटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिनेशले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment