Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी भरत बोहराद्वारा हराएको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

१ भदौ , काठमाडौं ।  जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न स्थानबाट हराएको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले हराएको मोबाइल बरामद गरेर सम्बन्धित व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बोलाएर एसएसपी भरत बोहराले हस्तान्तरण गरेका हुन् ।

काठमाडौं प्रहरीले मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा उक्त मोबाइल उपत्यकाको भित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद भएको थियो । कुनै मोबाइल लामो समयमा भेटिएको छ भने कुनै कम समयमा फेला परेको एसएसपी बोहराले बताए । अधिकांश चोरी भएर हराएका समन्धित मोबाइल धनिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment