Comments Add Comment

Advertisment

SKIP THIS

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित

६ भदौ , काठमाडौं । फ्रेन्च लिग वानमा गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ ।

उसले घरेलु टोली लिलीविरुद्ध ७–१ को फराकिलो जित हात पारेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले २ तथा लियोनल मेस्सी र अचरफ हाकिमीले समान १ गोल गरे ।

लिलीका जोनाथन बम्वाले १ गोल फर्काए । लगातार तेस्रो निकालेको पीएसजी शीर्ष स्थानमा छ ।

पहिलो पराजय बेहोरेको लिली समान खेलबाट ४ अंकका साथ १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै