Comments Add Comment

Advertisment

SKIP THIS

माहानगरले हटायो काठमाडौं मलको अनधिकृत संरचना

८ भदौ , काठमाडौँ । काठमाडौं महानगरपालिकाले सुनधारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

आज बिहान मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।

भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेकाले भुमिगत पार्किङमा समस्या भएको भन्दै सो संरचना हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै