Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीका आईजीपी धिरज सिंह र सशस्त्रका आईजीपी राजु अर्याल आज अमेरिका जादै

नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दै छन्। ​

इइन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। उनीहरू साँझ ६ बजे अमेरिका उड्ने कार्यतालिका रहेको नेपाल प्रहरीका प्रवक्ता टेकबहादुर राईले जनाकारी दिए।                                                                                                       

सो सम्मेलनले आतङ्कवाद, अपराध नियन्त्रण र लागु औषधको दुर्व्यसनी सम्बन्धी विषयमा छलफल हुनेछ। एक सातासम्म अमेरिका रहँदा उनीहरूले विभिन्न मुलुकका प्रहरी अधिकारीहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै