Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

१७ भदौ , काठमाडौ । अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२१ गितानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक रविन अधिकारी भन्ने ३९ वर्षीय रविन्द्र अधिकारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएका अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(३ बसुन्धराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment