Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादी गुल्मीका अध्यक्ष भण्डारी एमालेमै फर्किए

२० भदौ , काठमाडौं । नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष तथा प्रदेश इन्चार्ज लगायतका नेताहरु नेकपा एमालेमै फर्किएका छन् ।

सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

उनीनहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले स्वागत गरेका थिए । कार्यक्रममा एकीकृत समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारीले बिग्रेको घरलाई मर्मत गरेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै