Comments Add Comment

Advertisment

SKIP THIS

मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम बुकिङ

१ आश्विन , काठमाडौं । असोज ७ गते नेपालमा ‘प्रेमगीत ३’को नेपाली र हिन्दी संस्करण एकैसाथ प्रदर्शन हुने तयारीमा छन् । फिल्मको अग्रिम बुकिङ पनि एकसाता रिलिज बाँकी रहँदै खुलाइएको छ ।

एफक्यूबले ६ शो तथा आईएनआई ल्होत्से र बुटवलस्थित हलमा गरी ६ शो दिएको छ । सिने द सेफले पनि ६ शो दिएको छ । निर्माता सन्तोष सेनले बुकिङ खुलाएसँगै अब आफूहरु रिलिजको तयारीमा जुटेको बताए ।

सन्तोष सेन र छेतेन गुरुङ निर्देशित ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङको प्रमुख भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment