Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा ३३. ९७ अंकको गिरावट

२ आश्विन , काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३३.९७ (१.७८ प्रतिशत) अंकले घटेर १८७६.४१ को बिन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ । यस्तै, एक अर्ब ६० करोड १८ लाख २२ हजार ९५४.९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.६२ प्रतिशतले घेटर ३६५.८६ को बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । आज ट्रेडिङ समूहको समूहगत सूचक सर्वाधिक ३.२४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै